Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैज्ञानिकहरु भन्छन् : ‘सहारा मरुभूमिमा हिमपात हुनु खतराको संकेत’

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी | </b>सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात जारी छ। यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ। वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औल्याएका छन्। ४२ वर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो।<br></p><p>यहाँको अधिकतम तापक्रम औंसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने गरिएकोमा हिमपातसँगै यहाँकोे तापमान माइनस २ डिग्रीमा झरेको छ। हिमपातसँगै यस मरुभुमिको क्षेत्रफल पनि १० प्रतिशतले बढेकाले यसको आसपासका क्षेत्रमा खडेरी हुने सम्भावना रहेको वैज्ञानिकको दावी छ। यो मरुभूमि अल्जेरिया, चाड, इजिप्ट, लिबिया, माली, माँरिटानिया, मोरक्को, नाइजर, पश्चिमी सहारा, सुडान र टुयुनिशिया गरी ११ देशमा फैलिएको छ।</p><p>जमीनबाट १ सय ० मिटर उचाइमा रहेको सहारा मरुभूमिमा जलवायु परिवर्तनका कारण हिमपात भएको अनुमान गरिएको छ। वल्र्ड इकोनोमिक फोरमका अनुसार ग्यास उत्सर्जनमा कमी ल्याए मात्रै हिमपात रोकिन सक्ने सम्भावना रहेको बताईएको छ। विश्वकै गर्मी हुने मरुभूमिको रुपमा चित्रण गरिएको यस मरुभूमिमा यसअघि सन् १०७९, २०१६, २०१८, र २०२१ मा पनि हिमपात भएको थियो।</p>