हाम्रो संस्कृति आफैमा औषधीः चन्द्र भण्डारी

Posted on: 07 Nov, 2018

प्रेम सुनार | कार्तिक–२१, बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तिहार लगायतका पर्व तथा धमं संस्कृति आफैमा औषधी भएको धारणा राखेका छन । शुभ दिपावलीको शुभ कामना ब्यक्त गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन –‘ हाम्रो दर्शन आफैमा विज्ञान हो ।  हाम्रो संस्कृति आफैमा औषधी हो ।

हाम्रो समाज आफैमा मानवता हो । हाम्रो पाठशाला एकले अर्कोलाई सहयोग र प्रेम हो ।  दिपावली दाजु भाई दिदी वहिनीको  सम्वन्धको पहिचान हो । सारा नेपाली दाजु भाई दिदी वहिनी आमा बुवामा दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । ’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!