३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा क्याम्पसका विद्यार्थीले गरे इतिहासमै पहिलो पटक विदाइ कार्यक्रम

११ चैत्र २०७५, सोमबार १५:३५

लक्ष्मी अर्याल | चैत ११, गुल्मी | रेसुङ्गा बहुमुखि क्याम्पस तम्घास गुल्मीमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विविएस् र विएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाइ विदाइ गरेका हुन् । 

विद्यार्थीले रेसुङ्गा क्याम्पसको इतिहाँसमै पहिलो पटका विदाइ कार्यक्रम आयोजना गरिएको बताइएको छ । विएड तेस्रो वर्षमा अध्ययनरत छात्र हुमाकान्त पोख्रलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष   शालिकराम पन्थिको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पन्थिले अब केहि दिनमै रेसुङ्गा क्याम्पस किउयुए सर्टिफाइड क्याम्पस बन्ने बताउनु भएको छ । 

विद्यार्थी र क्याम्पस विच आत्मियता कायम राख्न, सृजनशिल तथा नेतृत्व बिकासका लागि यस्तो कार्यक्रम अत्यन्तै महत्वपुर्ण रहेको क्याम्पसका स्ववियु सभापति श्रीराम महतले बताउनु भयो । त्यस्तै क्याम्पस तथा विद्यार्थीको हकहितका लागि स्ववियु सधै लागिपर्ने उहाँको भनाइ छ । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष माधव ज्ञवालि र क्याम्पस प्रमुख हरि खत्रिको विशिष्ट आतिथ्यता रहेको थियो । 


त्यस्तै स्ववियु सचिव नविन पन्थी, सञ्चालक समितिका कोषाध्यक्ष, सदस्य, क्याम्पसका उपप्राध्यापक, स्ववियु पदाधिकारि, पत्रकार लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्नातक तेस्रो वर्षका तर्फबाट निर्मला बस्नेत तथा चौथो वर्षका विद्यार्थीको प्रतिनिधित्व गर्दै इश्वर पोख्रेल र सृजना बस्नेतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमको विचबिचमा विद्यार्थीहरुले गजल, गित तथा नृत्य प्रस्तुत गरेका थिए । विएड तेस्रो बर्षकि छात्रा पुजा भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विएड तेस्रो वर्षकि छात्रा लक्ष्मी अर्याल र कमल कुवरले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन