अर्थ/विकास | हुम्ला - HML


सिटिजन्स बैंकको एकै दिन चार शाखा थपिए

Posted on July 15, 2018 | views : 88 | हुम्ला - HML

असार ३१,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको जानकारी बैंकले दिइएको छ । सरकारको वित्तीय पहुँच तथा समावेशीताको वृद्धि

Read More

सिमिकोट गाउँपालिकामा ३४ करोड २३ लाखको निती तथा कार्यक्रम सार्वजनिक

Posted on June 24, 2018 | views : 92 | हुम्ला - HML

रेशमराज रोकाया | असार १०, हुम्ला | हुम्लाका ७ वटा गाउँपालिका मध्ये सिमिकोट गाउँपालिकाले आज एक कार्यक्रमको विचमा ३४ करोडको अनुमानित निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । अन्य गाउँपालिकाले सरकारले दिएको मितिलाई समेट्न सकेको छैन । निती तथा कार्यक्रम सार्वजनिक गर्दै उपाध्यक्ष बली रावतले गाउँपालिकाको पर

Read More

मन्दिरमा धारा र शौचालय उद्घाटन

Posted on June 09, 2018 | views : 178 | हुम्ला - HML

रेशमराज रोकाया | जेष्ठ २६, हुम्ला | जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, हुम्लाले २०८० साल सम्म हुम्लालाई सरसफाई रणनितिक योजना अनुसार जिल्लाका विभिन्न ठाउँमा स्वच्छ खानेपानी, सुरक्षित घर, सुरक्षित समाज हुम्लाको रहर भन्ने मूल नारा अन्तरगत खानेपानीको धारा निर्माण अभियान सञ्चालन गर्दै आईरहेको

Read More

तिब्बतियन चित्र र स्वीटर बुनाई तालिम सम्पन्न

Posted on May 23, 2018 | views : 139 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लामा काठको सामाग्रीमा पेन्टिङ्ग तालिम गर्दै सहभागिले मनग्ये आम्दानी गर्न थालेका छन् । एक टेबल, झ्याल र ढोकामा विभिन्न चित्र बनाउने तालिमको आधारभुत तालिम पछि यस्तो आम्दानी गर्न थालेका हुन् । सामुदायिक विकास कार्यक्रम हुम्लाले २५ दिन सम्म तालिम दिए पछि हाल हुम्लाका

Read More

धमाधम ढल र सडक बन्दै, बाटो झिलिमिली बनाउने तयारी

Posted on May 23, 2018 | views : 139 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लाको सिमिकोट गाउँपालिका अन्तरगतको सदरमुकाम सिमिकोटमा धमाधम सडक फराकिलो र ढल निर्माणमा तिव्रता आईरहेको छ । असार नजिकिँदै गर्दा अझ यसले गति लिएको छ । हुम्लाको एक मात्र शहरी क्षेत्रमा पर्ने सिमिकोटका हरेक गल्ली, चोकमा यतिखेर ढल र सडक फराकिलो बनाउने कार्य भईरहेको छ ।

Read More

२ वर्ष देखी यारी भन्सारमा शुन्य राजश्व, कर्मचारी नै अनुपस्थित

Posted on May 01, 2018 | views : 151 | हुम्ला - HML

बैशाख १८ हुम्ला | हुम्लाको एकमात्र भन्सार यारी नाका भन्सारमा सून्य भन्सार संकलन भएको छ । जिल्लाको उत्तरी भाग चिन सिमामा रहेको भन्सार कार्यलयमा कर्मचारी उपस्थिती नहुँदा भन्सार संकलन गर्न नसकिएको हो । कर्मचारी नभएकै कारण यस्तो समस्या भएको र भएका कर्मचारी पनि कार्यालयमा उपस्थित हुन नसक्दा भन्सार निल अव

Read More

मुगु–हुम्ला लिङ्क रोड निर्माण गरिँदै

Posted on April 25, 2018 | views : 280 | हुम्ला - HML

वैशाख १२, सुर्खेत । मुगु–हुम्ला जोड्ने लिङ्क रोडको निर्माण जिम्मा बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी)ले लिने घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको कार्यक्रममा उक्त रोड निर्माण गर्ने घोषणा डिएफआईडीले गरेको हो । ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत बेला

Read More

हुम्लाका विपन्न महिला आर्थिक सुधारमा बढ्दै

Posted on April 16, 2018 | views : 128 | हुम्ला - HML

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | हुम्लाका विपन्न महिला कुनै न कुनै स्वरोजगार र व्यवसाय गर्दै आर्थिक सुधारमा लागेका छन् । आम्दानी सुधारको लागि आफुसँग रकम नहुँदा केही गर्नको लागि नसकिरहेका महिलालाई तालिम र रकम बिउ पुँजीको माध्यमबाट पाउँदा आय आर्जनमा लागेका छन् ।  गाउँघरमा केही व्यवसाय र रोजगारी

Read More

हुम्लामा मोटरबाटोबिनै गाडी खरिदको बोलपत्र

Posted on February 09, 2018 | views : 310 | हुम्ला - HML

माघ २६, हुम्ला | सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।  गाउँपालिकाले गाडी खरिदका लागि रु ४३ लाख ५५ हजार २३० विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो ।  राष्ट्रिय सडक

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 7001 | हुम्ला - HML

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

Posted on October 13, 2017 | views : 1150 | हुम्ला - HML

टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेक

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8000 | हुम्ला - HML

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सिमिकोट गाउँपालिकाको गाउँ सभा सम्पन्न

Posted on July 17, 2017 | views : 386 | हुम्ला - HML

साउन २, हुम्ला । सिमिकोट गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष आव २०७४/७५ का लागि रु २५ करोड ३७ लाख ५१ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।  गाउँपालिकाका उपाध्यक्ष वली रावतले कुल बजेटमध्ये चालु खर्चतर्फ रु १३ करोड २० लाख ७५ लाख र पुँजीगत खर्चतर्फ रु १२ करोड १६ लाख ७६ हजार विनियोजन गरि

Read More

हुम्ला-चीन जोड्ने बाटो पुःन सञ्चालन

Posted on June 14, 2017 | views : 1104 | हुम्ला - HML

रेशम राज रोकाया/जेठ ३१, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट चिनको पुराङ्ग काउण्टीसँग जोड्ने सडक मार्ग यस वर्ष सञ्चालनमा आएको छ ।  गएको कार्तिक महिनादेखी भारी हिमपातको कारणले रोकिएको सो सडक खण्ड हिउँ पग्लिएपछि हाल सञ्चालनमा आएको हो । हिमपातले नाम्खादेखी हिल्सा सम्मको सडकखण्डको विभिन्न

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 19979 | हुम्ला - HML

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

कर्णाली अंचलका सबै परिवारलाई १-१ लाखको सेयर दिने उर्जा मन्त्रालयको निर्णय

Posted on February 24, 2017 | views : 11159 | हुम्ला - HML

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यस्तो निर्णय गरेका हुन् । निर्णय अनुसार

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13744 | हुम्ला - HML

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

अन्तराष्ट्रिय सडक सञ्जालसँग जोडिएको हुम्लामा राष्ट्रिय सडक सञ्जाल किन जोडिएन ?

Posted on December 31, 2016 | views : 1402 | हुम्ला - HML

नन्द बहादुर ऐडी । हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्नका लागि २०५४ सालमा निर्माण शुरु भएको ८८ किलो मिटर लम्बाईको हिल्सा सिमकोट मोटर बाटो जिल्ला विकास समिति हुम्लाको पहलमा सुरु गरिएको हो । यस अन्र्तगत हाल हिल्सा देखि ३८ किलो मिटरमा स्थानीय हल्का सवारी साधान अवैध रुपमा गुडीरहेका छन् भने ६८ किलो मिटरमा

Read More

गाँउमा जाने विकासे रकम भलिबलमा

Posted on November 24, 2016 | views : 1136 | हुम्ला - HML

मंसिर ९, हुम्ला । सिमकोट गाउँ विकास समिति कार्यालयबाट गाँउमा जाने विकासे रकम जिल्ला स्तरिय भलिबल प्रतियोगितामा खर्च गर्ने खेल सूरु भएको छ । आउँदो पुषमा हुने गाउँ परिषदबाट अनुमोदन गर्ने गरी गाविसको खर्चमा जिल्लाका २३ वटा टिम प्रतियोगितामा सहभागि रहेका  छन । प्रति टिमका खेलाडीको खाना नास्ता, आवास

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 20205 | हुम्ला - HML

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

हुम्लामा अविरल वर्षाले गर्दा बाटो अवरुद्ध

Posted on August 03, 2016 | views : 852 | हुम्ला - HML

साउन १९, हुम्ला । केही दिनको लगातार वर्षापछि सदरमुकाम सिमिकोटदेखि खापुनाथसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवतजावतमा कठिनाइ भएको छ ।  यात्रु आए पनि खच्चड आउन जान बन्द भएको छ । सदरमुकाम सिमिकोटमा आवतजावत गर्न समस्या भएको  स्थानीय पुजारी दल रावलले जानकारी गराउनुभयो ।  खाद्यान्नको अभाव&nb

Read More