समाज | जाजरकोट - JKT


कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 4508 | जाजरकोट - JKT

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

जाजरकोटमा पहिरोको आतंक: ५ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

Posted on July 14, 2018 | views : 490 | जाजरकोट - JKT

असार ३०, जाजरकोट | यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ ।  आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् ।  हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् ।

Read More

तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलनमा

Posted on July 10, 2018 | views : 524 | जाजरकोट - JKT

असार २६, जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् ।  आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्म

Read More

इन्जिनियर अञ्जनकुमार ८० हजार घुससहित रङ्गेहात पक्राउ

Posted on July 09, 2018 | views : 523 | जाजरकोट - JKT

असार २५, जाजरकोट | जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् ।  सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।  उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललि

Read More

जाजरकोटमा एक सचिवको भरमा पूरै गाउँपालिका

Posted on July 08, 2018 | views : 583 | जाजरकोट - JKT

असार २४, जाजरकोट । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ ।  स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव

Read More

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या अभियोगमा जन्मकैद

Posted on July 06, 2018 | views : 685 | जाजरकोट - JKT

असार २२, जाजरकोट | अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।  नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्

Read More

पहिरोले यातायात ठप्प

Posted on July 02, 2018 | views : 579 | जाजरकोट - JKT

असार १८, जाजरकोट | यहाँका आन्तरिक तथा बाह्य यातायात सेवा ठप्प भएको छ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको अन्तरिक तथा बाह्य सडक यातायात अवरुद्ध भएको हो ।  खलंगा–पाँचकाटिया सडकको रिसाङमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । त्यस्तै, छिन्चु–जाजरकोट सडकखण्डको शान्ति चौतारा, खोदाखोल

Read More

चौरजहारी विमानस्थल १३ महिनादेखि बन्द

Posted on June 26, 2018 | views : 482 | जाजरकोट - JKT

हेमन्त के सी/असार १२, जाजरकोट | चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् ।  पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेप

Read More

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

Posted on June 19, 2018 | views : 432 | जाजरकोट - JKT

हेमन्त केसी/असार ५, जाजरकोट | दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् ।  जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अव

Read More

जाजरकोटको बारेकोटमा भेटियो नून खानी

Posted on June 08, 2018 | views : 394 | जाजरकोट - JKT

जेठ २५, जाजरकोट | जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।  खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।  खोलाको एक लिटर पानी लिएर ल्याब परीक्ष

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 4325 | जाजरकोट - JKT

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 4265 | जाजरकोट - JKT

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

कर्मचारी र जनप्रतिनिधिका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने

Posted on May 09, 2018 | views : 589 | जाजरकोट - JKT

वैशाख २६, जाजरकोट | यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् ।  नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकबहादुर

Read More

मापसे गर्ने शिक्षकको जागिर चट

Posted on May 05, 2018 | views : 562 | जाजरकोट - JKT

वैशाख २२, जाजरकोट | कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।  शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पुर्याएकाले कारवाही

Read More

नाम मात्रका न्यायिक समिति, जनताले न्याय पाउन दुर्लभ

Posted on May 05, 2018 | views : 467 | जाजरकोट - JKT

वैशाख २२, जाजरकोट | न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामाउपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीलाई इजलासको अनुभूति हुन नसकेको हो ।  स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ११ महिना वितिस

Read More

जाजरकोटमा गोरुले हान्दा एकको मृत्यु

Posted on May 04, 2018 | views : 505 | जाजरकोट - JKT

वैशाख २१ जाजरकोट | आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ ।  आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिनुभयो ।  मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताउनुभयो । रासस

Read More

नासुको भरमा भेरी नगरपालिका

Posted on May 03, 2018 | views : 426 | जाजरकोट - JKT

वैशाख २० जाजरकोट | यहाँको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ । आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन् ।  नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तर

Read More

बिहे गर्ने उमेरमा दुई सन्तानकी आमा बनिन् जुम्लाकी बिनिता

Posted on April 17, 2018 | views : 817 | जाजरकोट - JKT

हेमन्त केसी/वैशाख ४ जाजरकोट | जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् ।  गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बल

Read More

जाजरकोट अस्पताल चिकित्सकविहिन: सिटामोल समेत छैन, सेवाग्राही मारमा

Posted on April 01, 2018 | views : 703 | जाजरकोट - JKT

हेमन्त केसी/चैत १८, जाजरकोट | जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ ।  अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि

Read More

जाजरकोटमा आर्थिक गणना वैशाख १ देखि शुरु हुने

Posted on April 01, 2018 | views : 612 | जाजरकोट - JKT

चैत १८, जाजरकोट | आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो ।  आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्त

Read More

नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत

Posted on March 12, 2018 | views : 591 | जाजरकोट - JKT

फागुन २८, जाजरकोट | लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ ।  विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका–१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गर्ने गर

Read More

जाजरकोटको पचास शैयाको अस्पताल एक जनाको भरमा

Posted on March 10, 2018 | views : 579 | जाजरकोट - JKT

फागुन २६, जाजरकोट । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प

Read More

जाजरकोटको स्थानीय तहमा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

Posted on March 09, 2018 | views : 608 | जाजरकोट - JKT

फागुन २५, जाजरकोट | स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् ।  स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छै

Read More

जाजरकोटमा प्रहरीद्वारा नौ थान हतियार बरामद

Posted on March 02, 2018 | views : 481 | जाजरकोट - JKT

फागुन १८, जाजरकोट | यहाँको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरु

Read More

जाजरकोटको राडीपाखी व्यवसाय धरासायी बन्दै

Posted on February 25, 2018 | views : 726 | जाजरकोट - JKT

फागुन १३, जाजरकोट। बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे। उहाँलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो। आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।  उहाँ मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख

Read More

अज्ञात रोगले तीन हप्तादेखि छात्रा बिरामी हुँदा पढाइ बन्द

Posted on February 13, 2018 | views : 524 | जाजरकोट - JKT

फागुन १, जाजरकोट | अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा पढाइ बन्द भएको छ । छात्राहरू एकपछि अर्को बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो ।  पढाउन लाग्दा हात काम्ने, कराउने समस्याले छात्राहरु कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको

Read More

जाजरकोटको लोकमार्गमा यातायात सञ्चालनको माग

Posted on February 11, 2018 | views : 556 | जाजरकोट - JKT

माघ २८, जाजरकोट | पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।  सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्त

Read More

जाजरकोटमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

Posted on February 06, 2018 | views : 680 | जाजरकोट - JKT

माघ २३, जाजरकोट । दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ ।  सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ ।  नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लग

Read More