जुम्लाको तातोपानिमा प्रमुख र उपप्रमुख दुबै माओबादी

Posted on: 17 May, 2017

नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्ला तातोपानी गाउँपालिकाको प्रमुखमा माओवादि केन्द्रका नवराज न्यौपानेले २३ सय ९१ मत प्राप्त गर्दे विजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुरत वहादुर शाही २ हजार ७० मत प्राप्त गर्दे पराजित हनु भएको छ । 

\यसैगरि, उपप्रमुखमा माओवादि केन्द्रका गंगादेवि उपाध्याय विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नारायाणी चौलागाँईले १९ सय ३ मत ल्याएर पराजित हुनु भएको छ ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!