अर्थ/विकास | ओखलढुङ्गा - OKL


यी वडा अध्यक्ष, जसले मोटरसाइकल किन्न भनेर दिएको पैसाले मोटरबाटो बनाए

Posted on April 05, 2018 | views : 419 | ओखलढुङ्गा - OKL

चैत २२, ओखलढुंगा । सबै ठाउँका जन प्रतिनिधि यस्तै विकासप्रेमी हुने हो भने देश विकास हुन काटिने समय लाग्छ र ? यी हुन् ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शुरेश थापा, जसले गाउँपालिकाले मोटरसाइकल किन्न भनेर बिनियोजन गरेको बजेटले मोटरसाइकल नकिनेर स्वास्थ्य केन्द्रसम्म जाने बाटो न

Read More

ओखलढुंगाका सबै गाउँलाई सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियो

Posted on January 10, 2018 | views : 473 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/पुस २६, ओखलढुंगा । ओखलढुंगाका सबै गाउँहरु सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएको छ ।  जिल्लाका  दुर्गम र टाढा भनिएका गाउँपालिका खिजीदेम्बा र लिखु पनि सदरमुकामसँग सिधा सडक सञ्जालले जोडिएसँगै सदरमुकामसँग जिल्लाका सबै गाउँहरु जोडिएका छन् । बुधबार लिखु गाउँपालिका जोड्ने मोट

Read More

ओखलढुंगा: झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

Posted on January 06, 2018 | views : 532 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद मिश्र/पुस २२, ओखलढुंगा । आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित हुनुहुन्छ ।  वर्

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 5600 | ओखलढुङ्गा - OKL

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

डिडिअारसीलार्इ सबलले दियाे साेलार र मोनिटर डिस्प्ले

Posted on September 23, 2017 | views : 546 | ओखलढुङ्गा - OKL

असोज ७ ओखलढुंगा । सबल कार्यक्रम ओखलढुंगाले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच करिब दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको हो । विद्युत अभावका कारण सञ्चारसेट समेत चार्ज गर्न नपाएको ठाडे प्रहरी चौकीका लागि सोलार सेट र जिल्ला प्रशासन कार्यालयको सुचना व्यवस

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 6957 | ओखलढुङ्गा - OKL

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

लाखेलाई नेता गुरुङ र सांसद खतिवडाको सहयोग

Posted on August 06, 2017 | views : 555 | ओखलढुङ्गा - OKL

1019x545 1019x545 ओखलढुंगा-ओखलढुंगाको लाखेलाई एमाले नेता अम्बिरबाबु गुरुङ र सांसद रामहरी खतिवडाले आर्थिक सहयोग गर्नुभएको छ । लाखे प्रदर्शनका लागि काठमाण्डौ पुगेको ओखलढुंगाको लाखे टोलीलाई नेकपा एमाले ओखलढुंगाका आर्थिक विभाग प्रमुख रुम्जाटार निवासी अमिरबाबु गुरुङले २ लाख र कांग्रेस युवा नेता त

Read More

सरकारले घोषणा गर्याे-‘प्रबुद्ध मावि नमुना’

Posted on July 11, 2017 | views : 2318 | ओखलढुङ्गा - OKL

संगिता अधिकारी,ओखलढुंगा । सरकारले ओखलढुंगाको प्रबुद्ध मावि च्यानमलाई नमुना विद्यालय घोषणा गरेको छ । निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जिल्लाको सुनकोशी गाउँपालिका स्थित च्यानमा रहेको प्रबुद्ध माविलाई राष्ट्रिय स्तरमा नमुना घोषणा गरिएको हो ।  ओखलढुंगाको प्रबुद्ध मावि सहित प्रदेश

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 19024 | ओखलढुङ्गा - OKL

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

ओखलढुंगामा पुनर्निर्माण सुस्त

Posted on April 30, 2017 | views : 654 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको हो । भूकम्प गएको २ वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरेको

Read More

पात्लेको विकासमा पेम्बा

Posted on March 25, 2017 | views : 2403 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / चैत्र १२,ओखलढुंगा । ओखलढुंगाको साबिक पात्ले गा. बि. स. वडा नं. ४ हाल खिजीदेम्बा गाउपालिका वडा नं. ९ का युवा पेम्बा शेर्पा अहिले यस क्षेत्रको विकासका अभियान्ताका रुपमा परिचित छन् । ३७ वर्षिय युवा व्यवसायी शेर्पा आफ्नो जन्मभूमि पात्लेको विकासमा बढि केन्द्रित देखिएका छन् । २२ बर्

Read More

सुकुटीवाला सुदिप : घरैमा व्यवसाय गरेर मनग्य आम्दानी गर्दै

Posted on March 20, 2017 | views : 2665 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने /रविन श्रेष्ठ चैत्र ७,ओखलढुंगा । रोजगारीको खोजीमा दैनिक हजाराँै युवा बिदेसिन्छन् । बिदेशिनेहरूको एउटै गुनासो छ,‘देशमा रोजगारीको कुनै अवसर छैन त्यसैले विदेश जानुको विकल्प छैन ।’ तर इलम गरे स्वदेशमै सम्भावना छन भन्ने उदाहरण बन्न सफल भएका छन् ओखलढुंगा सदरमुकामका सुदिप श्रेष्ठ । उन

Read More

शैक्षिक विकासमा सेनाको सहयोग

Posted on February 27, 2017 | views : 1939 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । सेना दिवसको अवसर पारेर शम्शेरदल गणले सदरमुकाम स्थित बालमन्दिर प्राथमिक विद्यालयलाई सहयोग गरेको छ । सदरमुकाम बजारभित्रै रहेर पछि छाँयामा परेको विद्यालयको भौतिक पुर्वाधार निर्माण र शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गरेको हो । ‘वत्ती मुनिको अँध्यारो भनेजस्त

Read More

मनकामनामा मनपरि

Posted on February 19, 2017 | views : 887 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाको वाक्सा स्थित मनाकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग गैरकानुनी ढंगले रकम असुलेको पाईएको छ । कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउने भन्दै प्रत्येक विद्यार्थीबाट १ हजार ६ सयका दरले रकम असुलेको पाईएको हो । निःशुल्क शिक्षा दिनुपर्ने विद्याय

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13210 | ओखलढुङ्गा - OKL

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

घरघरमा चर्पी बनाऔं, भिखारी बन्न छोडौं

Posted on January 21, 2017 | views : 467 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने-ओखलढुंगा  घरमा चर्पी किन बनाइन्छ ? सहजरुपमा उत्तर दिदा दिसा गर्नलाई चर्पी बनाइन्छ भन्ने आउँछ तर, ओखलढुंगाको सदरमुकाम भित्रै रहेको सिद्धिचरण नगरपालिकाको ज्यामीरे सहित जिल्लाका खुल्ला दिसामुक्त घोषणा गरिएका अधिकांश बस्तीका नागरिकले दिसा चर्पीमा नभई बारीका पाटामा गर्छन् । घरम

Read More

सांसद र जनता मिलेपछि ओखलढुंगाका सबै दुर्गम गाविसमा पनि सडक पुग्यो

Posted on January 12, 2017 | views : 8823 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,पुस २८,ओखलढुंगा । ओखलढुगाको सबै भन्दा दुर्गम मानिने ईलाका नं. ६ का सबै गाविस सडक सञ्जालमा जोडिएका छन् । पछिल्लो समय सांसद यज्ञराज सुनुवारको सहयोग र स्थानीयको सकृयतामा खिजीकातीमा सडक पुगेसँगै ६ नं. ईलाकाका सबै गाविसमा सडकको सहज पहुँच पुगेको हो । सांसद सुनुवारले आफु निर्वाचि

Read More

भाषण गर्न होईन काम गर्न दौडिरहेको छु : सांसद यज्ञराज सुनुवार

Posted on January 06, 2017 | views : 3824 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,पुस २२,खिजीफलाटे ओखलढुंगा । ओखलढुंगाको खिजीफलाटे ६ लट्टे स्थित ज्ञान प्रकाश प्राथमिक विद्यालयले रजतजयन्ती मनाएको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा शुक्रबार एक भव्य समारोहका बिच रजतजयन्ती मनाएको हो । बिसंं. २०४८ सालमा स्थानीय समाजसेवी लाक्पागेल्बु शेर्पा लगाएतको पहलम

Read More

‘साक्षर ओखलढुंगा’ यथार्थता कि प्रचारवाजी ?

Posted on January 03, 2017 | views : 1077 | ओखलढुङ्गा - OKL

                    पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा  शिक्षा सभ्यता, संस्कृति, मानवता र विकासको धोतक हो । शिक्षाको मह हरेक संस्कृतिका हरेक उमेरका, हरेक धर्मका, हरेक जातका र हरेक भाषाका मानिसलाई उत्

Read More

सडक निर्माणसँगै सवारी,खिजीकातीमा सरर.............सुमो

Posted on December 29, 2016 | views : 1521 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा  । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गाविस खिजीकातिमा सडक पु¥याईएको हो । खिजीचण्डेश्वरी,खिजीकाति प्रिती ओखलढुंगा रामेछाप दुई जिल्ला जोड्ने सडक अन्तरगत खिजीकातीको कुण्डली सम्म ११ किलोमिटर ट

Read More

मोलुङ हाईड्रो निर्माणको आधा काम सकियो

Posted on December 12, 2016 | views : 6009 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा ।  मोलुङ हाईड्रो पावर निर्माणको आधा काम सकिएको छ । विगत १ वर्ष अगाडि देखि सुरु भएको आयोजनाको हाल सम्म करिब ५० प्रतिशत काम सकिएको हो ।  १ अरब ३० लाखको लागतमा दुई वर्षमा सम्पन्न गर्नेगरी सुरु भएको आयोजना निर्माणको काम अब कुनै समस्या आई नपरे एक वर्ष

Read More

निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भेट भयो ओखलढुंगामा छिट्टै बजारमा आउने

Posted on December 12, 2016 | views : 1684 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा ।  ओखलढुंगाका निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामा छिट्टै बजारमा आउने भएको छ । निर्मलले सितारा म्यूजिक प्रालि मार्फत आफ्नो गित बजारमा ल्याउन लागेका हुन् । ओखलढुंगे युवा निर्मल श्रेष्ठको शब्द सिर्जना र भद्र नकालको लयमा रहेको लोकद

Read More

नेताले हेलिकप्टर चडेको विवादले उग्ररुप लिएपछि ओखलढुंगामा अनुदान वितरण रोकियो

Posted on December 08, 2016 | views : 3189 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने /  मङ्सिर  २३ , ओखलढुंगा ।ओखलढुंगाका सात गाविसका लागि आयोजना गरिएको अनुदान वितरण शिविर हेलिकोप्टर विवादले रोकिएको छ । गएको शनिबार पलापुबाट सुरु भएको अनुदान तथा एकीकृत घुम्ती शिविरमा भूकम्पीडितसँग रकम असुलेर हेलिकप्टर प्रयोग गरिएपछि विवादमा परेको हो ।  लाभग्राहीबा

Read More

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट

Posted on December 06, 2016 | views : 2329 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २१, ओखलढुंगा । स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले गरेका मुल्याकंनमा ओखलढुंगा पुर्वाञ्चलमा पहिलो र देशभरमा २७ औँ भएको ह

Read More

ओखलढुंगाको खिजिफलाटेमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुने

Posted on November 29, 2016 | views : 3858 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर १४, ओखलढुंगा । ओखलढुंगाको खिजिफलाटेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गर्नुभएको छ । आँखा स्वास्थ्य शिविर उद्ध्घाटन गर्न आज ओखलढुंगाको खिजिफलाटे आईपुग्नु भएका मन्त्री थापाले त्यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्य

Read More

ओखलढुंगामा छिमेक लघुवित्त विकास बैंकले १५ औँ वार्षिक उत्सव मनायो

Posted on November 26, 2016 | views : 757 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकले वार्षिक उत्सवको अवसर पारेर फलफुल वितरण,दिपावली सहितका विभिन्न सामाजिक काम गरेको हो । शनिवार जिल्ला अस्पताल रुम्जाटारमा रहेका

Read More

कलाकारितामा जम्दै शन्त

Posted on November 23, 2016 | views : 1592 | ओखलढुङ्गा - OKL

मङ्सिर ८, ओखलढुंगा । ओखलढुंगाको वाक्साका शन्त कुमार राई अहिले कलाकारितामा आफ्नो भविष्य खोज्दै छन् । पत्रकारिता विषयमा १२ पास गरेका राईले फिल्म र नाटक सम्बन्धि देश र विदेशका विभिन्न ठाउँबाट अध्ययान र तालिम लिएका छन् । उनि राष्ट्रिय नाचघर जमलका पनि विद्यार्थी हुन् । स्वरुप राज आचार्यको स्वरमा रह

Read More

भूकम्प प्रभावित ७ जिल्लामा १२ महिनाभित्र इन्टरनेट दिन आवेदन माग

Posted on November 20, 2016 | views : 1559 | ओखलढुङ्गा - OKL

मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ । भूकम्पबाट अति प्रभावित बनेका सात जिल्लाका सबै गाविस भवन, माध्यमिक देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्‍याउ

Read More