असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै डोटीका सुभाषचन्द्र भण्डारी ‘किनाराका
Read Moreसंगिता अधिकारी,भदाै ३, काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुको चौतर्फि विकास र प्रतिभा प्रष्फुटनका लागि गायन प्रतियोगिता आयोजन
Read Moreविरेन्द्र तामाङ ओखलढुंगा,हाल : धनकुटा पूर्वमा घामको लाली नचढदै आकाशमा ताराहरू नटुटदै कति सुँगुर झै सुति रहन्छौ?उठ अन्तरे सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै नउठने गरी ! तिमी सुतिरहेको छौ र त यहाँ भ्रष्टाचार मौलाएको छ घुसखोरी,कमिसन दलाल र
Read Moreदिपा नेपाल ओखलढुंगा,हाल : नेपालगञ्ज टाउकै माथि छ ऋण सवार किस्ता तिर्दैछु म बचाउन यि घर परिवार किस्ता तिर्दैछु म राहदानी धितो राखी मरुभूमि भिजाएर नियम अनि सर्त अनुसार किस्ता तिर्दैछु म लेखाएछौ आफ्नो नाम चैँ कालोसुचि भित्रै पार
Read Moreदिपा नेपाल ओखलढुंगा हाल : नेपालगञ्ज तिम्रो मुर्ति लाई ढोग्दै गर्दा, सल्बलाउँछन् मानसपटलमा, ज्ञान भरिएको दिमागले गरेका अज्ञानी कर्तुतहरु ती नक्कली सर्टिफिकेटहरु ती बेरोजगार शिक्षितहरु ती नग्न सुन्दरीहरु ती कलाका भण्डार हरु ती विवश अशिक्षित हरु हेरिरहेकी छु म पनि तिमी जस्तै!! निरीह र नतमस्तक भएर
Read Moreसुजता श्रेष्ठ,ओखलढुंगा महिला हिंसा भन्ने वित्तीकै आमा, दिदी, बहिनी अझ सामान्य शब्दमा भन्दा महिला माथी हुने हिंसालाई बुझ्न सकिन्छ । नेपाली समाजमा महिला माथी हुने हिंसा बारेमा छलफल, अध्ययन,अनुसन्धान हुन थालेका छन् । सञ्चारमाध्यम र महिला तथा आमा सम
Read Moreदिपा नेपाल,ओखलढुंगा सपनाको जिजिविसा संगालेर तातो ओछ्यामा कोाल्टे फेर्दै गर्दा झल्कीनेछन् अनायासै सयपत्री र मखमली देउसी भैलो सप्तरंगी निधार अनि मिष्ठान्नले भरीपूर्ण किस्ती । देउसीको भाकासगै
Read Moreदिपा नेपाल, ओखलढुंगा | रोईरहेका आत्माहरु र अट्टहांस छरिरहेका राक्षसी हृदयहरुको समागममा अस्तित्व जोगाईदिन लागीपरेका एक हुल अधिकारकर्मीले जोगाईदिन नसकेका अधिकारहरु नियालीरहेको मेरो गाऊं ! अंगेनाको छेऊमा रगतको आहाल बसाएर, कलिलैमा निमोठिएको छो
Read Moreकृष्ण उफान | नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।
Read Moreसदानन्द अभागी|| संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन
Read Moreनन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ
Read Moreगीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू
Read More