अर्थ/विकास | पाँचथर - PCT


पाँचथरका स्थानीय तहमा कोभिड अस्पताल र आइसोलेसन निर्माण शुरु

Posted on October 02, 2020 | views : 269 | पाँचथर - PCT

असोज १६, पाँचथर । पाँचथरका स्थानीय तहले कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण शुरु गरेका छन् । सङ्घीय सरकारको निर्देशनानुसार यहाँका फिदिम नगरपालिका तथा याङवरक, हिलिहाङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले कोभिड विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेका हुन् ।  जिल्ला सदरमुकामसम

Read More

द्रुतमार्गका रूपमा तीन वटा कोरिडोर निर्माण हुँदै

Posted on September 23, 2020 | views : 238 | पाँचथर - PCT

असोज ७, पाँचथर । द्रुतमार्गका रुपमा विकास गर्ने उद्देश्यसहित पाँचथरमा तीन वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ कोरिडोर सडक निर्माण शुरु भएको हो । तीन वटै कोरिडोर पहाडै–पहाड नि

Read More

हावाहुरीबाट मकैका बोट सोत्तर

Posted on August 09, 2020 | views : 712 | पाँचथर - PCT

रवीन्द्र काफ्ले । साउन २५, पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा  क्षति पुगेको छ ।  यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन

Read More

मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

Posted on August 02, 2020 | views : 858 | पाँचथर - PCT

रवीन्द्र काफ्ले । साउन १८, पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३

Read More

दिवङ्गत गाउँपालिका अध्यक्षका स्मृतिमा पुरस्कार स्थापना

Posted on July 23, 2020 | views : 686 | पाँचथर - PCT

साउन ८, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त रु एक लाख राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गर्ने कार्

Read More

पाँचथरमा स्थानीय विकास निर्माणमा बन्दाबन्दीको असर सामान्य

Posted on July 22, 2020 | views : 697 | पाँचथर - PCT

रवीन्द्र काफ्ले । साउन ७, पाँचथर । जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका प्रारम्भिक तथ्याङ्कले विकास निर्माणमा बन्दाबन्दीले ठूलो प्रभाव नपरेको देखिएको हो । यहाँका आधा दर्जन स्थानीय तह र सोही सङ्ख्यामा प्रदेश सरकार मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आवमा योजना तथा कार्यक्रमलाई

Read More

कोरोना महामारी र बन्दाबन्दी प्रभावः मुख्य सडकमा सकस

Posted on July 17, 2020 | views : 771 | पाँचथर - PCT

रवीन्द्र काफ्ले। साउन २, पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण कार्य रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ । पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्न

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 19129 | पाँचथर - PCT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

'पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण'

Posted on June 23, 2020 | views : 685 | पाँचथर - PCT

रवीन्द्र काफ्ले । असार ९, फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ ल

Read More

फुसको छाना हटाइँदै

Posted on May 30, 2020 | views : 773 | पाँचथर - PCT

जेठ १७, पाँचथर | पाँचथरमा चालू आर्थिक वर्षमा ३८० विपन्न घर परिवारले जस्तापाता प्राप्त गर्ने भएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा उक्त सङ्ख्यामा विपन्न परिवारका प्लाष्टिक, खर तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो । सघन शहरी विकास कार्य

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 19689 | पाँचथर - PCT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

Posted on December 24, 2019 | views : 2504 | पाँचथर - PCT

पुष ८, पाँचथर | पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ ।   फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा  हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुग

Read More

गुराँस लाइफको वार्षिक सम्मेलन पोखरामा सम्पन्न,घातक रोगको नयाँ योजना आउँदै

Posted on August 22, 2019 | views : 1886 | पाँचथर - PCT

कमल घिमिरे।भदौ५।पाँचथर ,  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५।७६ को वार्षिक सम्मेलन कार्यक्रम कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपालभरका सय बढी मार्केटङ , शाखा तथा उपशाखा प्रमुख र विभागीय प्रमुखको सहभागिता रहे

Read More

समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई प्राधिकरणको जरिवाना

Posted on June 30, 2019 | views : 1475 | पाँचथर - PCT

रमेश लम्साल | असार १५, पाँचथर  |  नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेरजाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै गर्थे । सरकारी निकायको कामै छैन, उनीहरुले समयमै काम गर्दैनन् । यस्तै यस्तै आरोप पनि लाग्थ्यो । उनीहरु सरकारी निकाय

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 31200 | पाँचथर - PCT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 29497 | पाँचथर - PCT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर

Posted on February 18, 2019 | views : 2037 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | फागुन ६, फिदिम | पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् ।यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हु

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 24312 | पाँचथर - PCT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 19954 | पाँचथर - PCT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

तुम्बेवा गाउँपालिकामा प्राइम बेंक स्थापना भएपछि बैंकिङ काम गर्न सहज

Posted on January 08, 2019 | views : 1062 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | पुस २४, पाँचथर | सरकारले देशैभरका स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुरुप पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानियलाई लक्षित गरेर मौवा बजारमा सोमबार प्राइम बेंकको स्थापना भएको छ । बेंकको उद्घाटन तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले रिविन काटेर गर्नुभएको थियो । उद्घाटन समारोहमा

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 21434 | पाँचथर - PCT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

फिदिम १० ले उपलिब्धमूलक प्रभावकारी र ठोस काम देखिने गरी योजना ल्याउने तयारी गर्दे

Posted on May 26, 2018 | views : 924 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | जेठ १२, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० को दोस्रो वडा परिषद शनिबार बाट खलंगटारमा शुरु भएको छ ।  परिषदको उद्घाटन कार्यक्रममा वोल्दै नेपाली काग्रेसका नेता तथा निर्वाचित पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले अन्य वडाभन्दा विकाश र समृद्धिमा यस वडालाई नमूना वडा बनाउ

Read More

पाँचथरको हिलिहाङ गाँउपालिकामा प्रथम हिलिहाङ महोत्सव हुने

Posted on April 17, 2018 | views : 1146 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | बैशाख ४, पाँचथर | पाँचथरको हिलिहाङ गाउपालिकामा बैशाख २४ देखि ५ दिन सम्म प्रथम हिलिहाङ महोत्सव सञ्चालन हुने भएको छ ।  हिलिहाङ गाउपालिकामा रहेका ऐतीहासिक–पुरातात्विक हिलिहाङ दरबारसँगै गाँउपालिकामा रहेका अन्य धार्मिक ऐतीहासिक स्थलहरुलाई पर्यटन क्षेत्रमा विकास गर्न हिलिहाङ गाउपा

Read More

फिदिम नगरसभामा पेश गर्न एक दर्जन वढि निर्णय गरियो

Posted on March 24, 2018 | views : 1060 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत १०, पाँचथर | आगामी चैत्र १५ गते हुने फिदिम नगरपालिकाको नगर सभामा पेश गर्न विभिन्न १३ वटा निर्णयहरु गरेको छ । नगरपालिकामा आज बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो । वैठकले शिक्षा ऐन ०७४,कृषि ब्यवसाय ऐन ०७४,प्रशासकिय ऐन ०७४,

Read More

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

Posted on March 09, 2018 | views : 1272 | पाँचथर - PCT

रमेश लम्साल/फागुन २५, पाँचथर | लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफ

Read More

काबेली करिडोरको कामले गति लिन सकेन्

Posted on January 20, 2018 | views : 1509 | पाँचथर - PCT

माघ ६, पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ ।  दश वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा आयोजनाको काम नसकिने देखिएको छ । दोस्रो

Read More

पाँचथरमा १२ झोलुंगे पुल निर्माण हुने, कहाँ-कहाँ बन्दैछ पुल

Posted on January 08, 2018 | views : 1525 | पाँचथर - PCT

पुस २४, पाँचथर (रासस) | चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ ।  नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो ।  सिबुवा खोलामा रु २४ लाख ३६ हजार लागतमा, फाल्गुनन्द

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 17577 | पाँचथर - PCT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More