साहित्य | पाँचथर - PCT


शिवा साहित्यिक साँस्कृतिक महोत्सव सम्पन्न

Posted on February 10, 2023 | views : 1098 | पाँचथर - PCT

कमल घिमिरे । माघ २७ । पाँचथर, पाँचथरको फिदिममा प्रथम शिवा साहित्यिक तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ ।  फिदिम नगरपालिका – ६ शिवामा गत २३ गते बाट सञ्चालन भइरहेको अर्थे मेलामा प्रथम शिवा साहित्यिक महोत्सवको आयोजना गरिएको हो ।   महोत्सवमा विभिन्न जातजातिका समुहले आफ्नो सँस्कृति झल्क

Read More

लक्ष्मी जयन्तीसँगै अन्जानको मौसम लोकार्पण

Posted on October 25, 2022 | views : 1447 | पाँचथर - PCT

कमल घिमिरे । कात्तिक ८ । पाँचथर, अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको छ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको हो । सभाध्यक्ष अरुन भेटवाल,

Read More

मदन पुरस्कारको छनौटमा परेको ‘यादको सन्दुक’ माथी विमर्श

Posted on August 20, 2022 | views : 1277 | पाँचथर - PCT

कमल घिमिरे । भाद्र ४ । पाँचथर,पाँचथरको फिदिममा मदन पुरस्कारको लागी छनौट भएको कविता संग्रह ‘यादको सन्दुक’ को विमर्श गरिएको छ ।  दिपा मेवाहाङ राईको कविता संग्रह मदन पुरस्कारको आठौँ स्थानमा छनौटमा परेको छ । पाँचथर गजल मञ्चको आयोजनामा सम्पन्न विमर्श कार्यक्रममा देवेन्द्र सक्तेन, मधुराज केरुङ, राधा

Read More

फिदिममा मनिषाको ‘छोरी’ को चर्चा

Posted on August 12, 2022 | views : 1283 | पाँचथर - PCT

कमल घिमिरे साउन २७ पाँचथर,पाँचथरको फिदिममा मनिषा आचार्यको उपन्यास ‘छोरी’ को चर्चा गरिएको छ ।  साहित्यको नारीवादी क्षेत्रमा कलम चलाउँदै आएकी आचार्यको पहिलो उपन्यास ‘छोरी’ को यस अघिनै काठमाण्डौमा विमोचन गरिएको थियो । नौलो साहित्यिक बिहान समाज नेपालको आयोजनामा गृह जिल्ला पाँचथरमा पहिलो पटक चर्चा ग

Read More

एन बी अन्जान द्वारा सम्पादित ग्रन्थ पूर्वप्रधानमन्त्री द्वारा विमोचन

Posted on December 27, 2019 | views : 4081 | पाँचथर - PCT

कमल घिमिरे।पौष११।पाँचथरलेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृतिग्रन्थको एक कार्यक्रमका साथ विमोचन भएको छ ।   उक्त ग्रन्थलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गर्नु भएको हो । गुमनाम हुन लागेका सशक्त कवि तथा राजनैतिक योद्दा राजे

Read More

विरेन्द्र थोक्लिहाङको नाटक संग्रह फिदिममा लोकार्पण

Posted on December 09, 2019 | views : 3720 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२३।पाँचथर,पाँचथरे साहित्यकार वीरेन्द्र थोक्लिहाङ‘वीरेनजी’को नाटक संग्रह ‘यदि उसको भविशय बन्छ भने’ नाटक संग्रह फिदिममा लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।  हाम्रो थिएटर नेपालको आयोजनामा भएको सो कार्यक्रममा पाँचथरे अग्रज साहित्यकार प्रेम ओझा र युवा साहित्यकार मध

Read More

फिदिममा मैदारोे उपन्यासको चर्चा

Posted on August 26, 2019 | views : 3795 | पाँचथर - PCT

कमल घिमिरे।भदौ९।पाँचथर,कवि तथा उपन्यासकार भूपिनको नवीनतम उपन्यास मैदारोको आज पाँचथरको फिदिममा विमर्श गरिएको छ ।  नौलो साहित्यिक बिहान प्रतिष्ठान र पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ र प्रेम ओझाले  उपन्यासबारे चर्चा गर्नुभएको थियो थ

Read More

राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 90116 | पाँचथर - PCT

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

पाँचथरमा साहित्यिक बहस तथा कविता प्रतियोगीता सम्पन्न

Posted on March 10, 2019 | views : 3552 | पाँचथर - PCT

कमल घिमिरे।फाल्गुन२६।पाँचथर, पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा  विविध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य साधना क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमहरुमा समकालिन नेपाली कविताको प्रवृति विषयक वहस तथा सर्जक सम्मान र क्याम्पस स्तरिय कविता प्रतियोगिता  रहेको थियो । 

Read More

पाँचथरमा पनि मनाइयो देवकोटाको जन्मजयन्ती

Posted on November 07, 2018 | views : 2576 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक२१।पाँचथर,  पाँचथरको फिदिममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय दशौं जन्म जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरि   मनाइएको छ। फिदिम बजार स्थित देवकोटा चौक मा पाँचथरे साहित्यिक स्रष्टाहरु भेला भइ देवकोटाको फोटोमा माल्यार्पण गरेपछि उपस्थित साहित्यकारहरूले साहित्यिक

Read More

कुम्मायकमा गजल प्रतियोगिता सम्पन्न ।

Posted on October 08, 2018 | views : 2464 | पाँचथर - PCT

 कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट सम्मान तथा सुभकामना आदान प्रदान कार्यक्रमा कुम्मायक स्तरीय गजल प्रतियोगिता सम्पन्न भएको हो । कुम्मायक–कुसायक साहित्य प्रतिष्ठानको आयोजनामा सं

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 102929 | पाँचथर - PCT

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 93188 | पाँचथर - PCT

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 88592 | पाँचथर - PCT

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34377 | पाँचथर - PCT

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More