Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ०१ गते, बिहान ७:४७ बजे
काठमाडौँ - KTM

एसीसी यु-१९ क्रिकेट: नेपालद्वारा भारतसामू १७३ रनको लक्ष्य

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १, काठमाडौँ | श्रीलंकामा जारी एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको बिजयलक्ष्य पेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७२ रन जोड्यो । 

खेलको लाइभ अपडेट पाईराख्न तल हेर्नुहोस