पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ४, काठमाडौं | उत्तर कोरियाका नेता किम जोन उनका दाइ किम जोन नामको मृत्यु भएको छ ।

मलेसियन प्रहरीका अनुसार, मलेसियाको राजधानी क्वालालम्पुरबाट मकाउ जाने तरखरमा रहेका किम जोन नामलाई एक महिलाले जलेको कपडा प्रहार गरेकी थिइन् । सो कपडा उनको आँखामै लागेको थियो ।

यद्यपि, उनले अर्कै नामको पासपोर्ट प्रयोग गरेको बताइएको छ । उनी उत्तर कोरियाका दिवंगत नेता किम जोन इलका जेठा छोरा हुन् । – राजधानी

नेपालको ७५ जिल्लाको छुट्टा-छुट्टै समाचार हेर्न मिल्ने एण्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस