२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी लडाकु विमान भारत पसे, जम्मू–कश्मीरका विमानस्थल बन्द

१५ फाल्गुन २०७५, बुधबार ०७:०५

फागुन १५, काठमाडौं | जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ । अहिले दुई देशबीचको सीमामा तनाव बढेको छ ।

पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

भारतीय मिडिया आज तकका अनुसार २ वटा पाकिस्तानी लडाकु विमान भारतीय सीमाभित्र पसे जम्मू–कश्मीरका विमानस्थल बन्द गरिएको छ ।

राज्यको लेह, जम्मू, श्रीनगर र पठानकोठका विमानस्थललाई हाईअलर्टमा राखिएको छ ।

सुरक्षाका कारण एयरस्पेस बन्द गरिएको छ भने व्यवसायिक विमानहरुमा पनि रोक लगाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य