Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १५ गते, अपराह्न ३:०२ बजे काठमाडौँ - KTM, समाज

हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बोलाए आकिस्मिक बैठक

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।<br></p><p>संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै उनले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।</p><p>पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको हो ।&nbsp;</p>