Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आज मलेसिया, दुबई, कतार कोरिया लगाएत विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस
काठमाडौँ - KTMसमाज

आज मलेसिया, दुबई, कतार कोरिया लगाएत विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

साझासवाल
Last updated: April 29, 2019 5:33 am
By
साझासवाल
Share
1 Min Read
SHARE

बैशाख १६, काठमाण्डौ  । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ ।

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ ।

मलेसियन रिंगिट सोमबार १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ ।

Share This Article
Email Copy Link Print
Previous Article गुरांसमा ३ दिने शैक्षिक तालिम सम्पन्न
Next Article आजैदेखि लागुहुने गरि एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, यसरि सुचारु गर्नुस
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.