By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Read History
Reading: रेडक्रसको विवादमा सर्वोच्चको फैसला, रेडक्रसले जारी गरेको बिज्ञप्तिमा के छ ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > रेडक्रसको विवादमा सर्वोच्चको फैसला, रेडक्रसले जारी गरेको बिज्ञप्तिमा के छ ?
काठमाडौँ - KTMसमाज

रेडक्रसको विवादमा सर्वोच्चको फैसला, रेडक्रसले जारी गरेको बिज्ञप्तिमा के छ ?

साझासवाल
Last updated: September 11, 2019 4:06 pm
साझासवाल
2 Min Read
Share

भदौ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले दायर गरेको रिटमा उनकै पक्षमा फैसला सुनाएको छ । थापाले जेठ २० मा दायर गरेको मुद्दामा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले थापाको कार्यसमितिलाई निरन्तरता दिने बाटो खुला गरिदिएको हो । सर्वोच्चका आनन्दमोहन भट्टराई र डम्बरबहादुर शाहीको संयुक्त इजालाशले मंगलबार थापाको पक्षमा फैसला गरेको हो ।

वर्तमान कार्यसमितिमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । उजुरी छानबिन भइरहेको जनाउँदै प्रशासनले साधारणसभा रोकेपछि थापा सर्वोच्चमा पुगेका थिए ।

मंगलबार न्यायाधीशद्वयले अन्तिम फैसला सुनाएपछि थापा नेतृत्वको कार्यसमितिले नै रेडक्रसमा निरन्तरता पाउने भएको छ ।

रेडक्रसले जारी गरेको बिज्ञप्ति

विगत वर्षदेखि नेपाल रेडक्रस सोसाइटीको साधारण सभा, महाधिवेशनमार्फत् कार्यक्रम बजेट पारित गर्ने वैधानिक प्रकृया एवं निर्वाचन लगायत संस्थागत  सेवा गतिविधिहरुमा भइरहेको अवरोध हटाउन दिइएको रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतले संस्थाको पक्षमा हिजो भाद्र २४ गते गरेको फैसला प्रति नेपाल रेडक्रस सोसाइटी परिवार खुशी व्यक्त गर्दछ । यसबाट सत्य एवं न्यायको जीत हुन्छ भन्ने विश्वासलाई थप पुष्टि भएको हामीले महसुस गरेका छौँ । सम्मानित अदालतप्रति हार्दिक आभार व्यक्त गर्दै रेडक्रसका सदस्य, स्वयंसेवक र कर्मचारीहरू तथा सम्पूर्ण रेडक्रसप्रेमीसंग हामी यो खुशी वाँड्न चाहान्छौँ ।

विपद् पूर्वतयारी,  उद्दार र सहयोग, स्वास्थ्य प्रवर्धन, मानवीय सम्मान अभिबृद्धि, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, जस्ता कार्यहरु गर्दै आएको अवस्थामा विगत केहि समयदेखि देखिएको संस्थागत अन्यौलता हटाई न्यायिक प्रयत्न स्वरुप आएको यस फैसलाले सम्पूर्ण रेडक्रसकर्मीहरुलाई थप क्रियाशिल भई सेवाकार्यमा लाग्न अझ अभिप्रेरित गरेको छ । विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी र  सम्पूर्ण सुभेच्छुकहरुमा हामी कृतज्ञता व्यक्त गर्दछौँ ।

संस्थाको साख र गरिमा वढाउदै  मानवीय सेवामा अझ तल्लीन हुनुपर्ने आजको टड्कारो अवस्थामा संस्थाका सवै सदस्य, स्वयंसेवक र सुभेच्छुकहरु अझ एक भइ अघि वढ्न हामी आव्हान गर्दछौँ । मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न थप प्रतिवद्धता व्यक्त गर्दै आम जनता, सरकार, दाता, साझेदारलगायत सवै रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबाट सदा झैँ सहयोगको अपेक्षा पनि गर्दछौँ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सांसद लामखुट्टे मार्न गन बोकेर बस्तीमा
Next Article पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा बन्द
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

मन्त्रीपरिषद बैठकः स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

7 months ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

57 years ago

गुल्मीको प्रशिद्ध मुसिकोटेवाजा फेरी पनि प्रथम

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?