गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे
काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५ औँ महाधिवेशनबाट गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना रहेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले बदल्ने नेतृत्व गगनले नै गरेकाले...