Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २१ गते, बिहान ११:११ बजे अर्थ/विकास, काठमाडौँ - KTM

सुनचाँदीको भाउ घट्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २१, काठमाडौँ ।</b> बुधबार सुनको चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ८ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।<br></p><p>चाँदीको भाउमा पनि आज २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>