पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २४, काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार दुई हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ७७ जनाकाे नमुना परीक्षण भएकाे हाे ।]

त्यस्तै गएकाे २४ घण्टामा एक हजार सात सय ९८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ ।

अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।

गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।