Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २५ गते, अपराह्न ४:२७ बजे काठमाडौँ - KTM, समाज

पछिल्लो २४ घण्टामा २७३६ कोरोनासंक्रमण पुष्टि, २२ जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २५, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |<br></p><p>त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ | मन्त्रालयका अनुसार त्यस्तै पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।&nbsp;</p><p>यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ |</p>