Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २५ गते, अपराह्न ५:०५ बजे काठमाडौँ - KTM, समाज

काठमाडौंमा भूकम्पको धक्का

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २५, काठमाडौँ | काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ | मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको हो |<br></p><p>राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ छत्रदेउरालीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो |</p><p>केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।</p>