Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन १६ गते, अपराह्न ३:०३ बजे अर्थ/विकास, काठमाडौँ - KTM

सुनचाँदीको भाउ बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><span style="line-height: 1.42857;"><b>साउन १६, काठमाडौं । </b>आइतबार सुनचाँदीको भाउ बढेको छ । आइतबार सुन तोलाको १ सय र चाँदी ५ रुपैयाँले बढेको हो । सुन आइतबार तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</span><br></p><p>सुन शुक्रबार ५८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ शुक्रबार तोलाको ९ सय १० रुपयाँमा किनबेच भएको थियो । आइतबार चाँदीको भाउ ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको &nbsp;नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;</p>