पढ्न करिब 1 मिनेट लाग्छ

साउन १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

अब नयाँ मूल्यअनुसार निम्न मूल्यमा पाउन सकिन्छ:

पेट्रोल: प्रतिलिटर ९७ रुपैयाँमा (यसअघि रु.९९/- प्रति लिटर)
डिजेल र मटि्टतेल: प्रतिलिटर ७३ रुपैयाँ (यसअघि प्रतिलिटर रु. ७५/-)
एलपीजी ग्यास: प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ (यसअघि रु. १४००/- प्रतिसिलिन्डर)

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।