२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीका ११ जना एसएसपीमा बढुवा सिफारिस ( नामावली सहित)

२०७७, २९ पुष बुधबार १२:२०

पुस २९, काठमाडौँ | नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस भएका छन | बुधबार बढुवा समितिको बैठकले ११ जना एसपीको बढुवा सिफारिस गर्ने निर्णय हो |

बढुवा सिफारिसमा लागु औषध नियन्त्रण ब्युरो, काठमाडौंका कृष्णकुमार महत, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका गोविन्दकुमार साह, जिल्ला प्रहरी कार्यालय सिरहाका उमाशंकर पन्जियार, प्रहरी प्रधान कार्यालय युएन जगेडाका अर्जुनचन्द ठकुरी, जिल्ला प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेय रहेका छन् | 

त्यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका सुरेन्द्र प्रसाद मैनाली, महानगरीय प्रहरी पहरा गण सामाखुसी, काठमाडौंका कृष्णहरी शर्मा पोखरेल, महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जका चक्रबहादुर सिंह, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका दिल्लीराज पन्त, जनसम्पर्क तथा प्रचार प्रसाख शाखा नक्सालका मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल बढुवामा सिफारिस भएका छन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी