Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०२ गते, अपराह्न ४:२६ बजे काठमाडौँ - KTM, समाज

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु,कति संक्रमित थपिए ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १, काठमाडौं ।</b> नेपालमा पछिल्लो २४ घन्टामा २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ |&nbsp;</p><p>त्यस्तै २४ घन्टामा ५ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>