पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="line-height: 1.42857;"><b>साउन २०, काठमाडौं । </b> बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</span><br></p><p>बुधबार सुनको भाउ दुई वर्ष यता कै महंगो ५९ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</p>







