Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०७ गते, अपराह्न ५:१६ बजे काठमाडौँ - KTM, समाज

पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि,कतिको मृत्यु ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ७, काठमाडौं । </b>नेपालमा पछिल्लो २४ घन्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा&nbsp; ३१८ जनामा संक्रमण पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ३८३ जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ |&nbsp;</p><p>त्यस्तै २४ घन्टामा ६ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>