साउन २१, एजेन्सी | विद्रोही समूह इस्लामिक स्टेट आइएसका एक प्रमुख नेता मारिएका इजिप्टीयन सेनाले बताएको छ । सेनाका अनुसार सिनाई प्रान्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, एजेन्सी | विद्रोही समूह इस्लामिक स्टेट आइएसका एक प्रमुख नेता मारिएका इजिप्टीयन सेनाले बताएको छ । सेनाका अनुसार सिनाई प्रान्"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

‘आइएसका प्रमुख मारिए’

२१ श्रावण २०७३, शुक्रबार ०१:२०

साउन २१, एजेन्सी | विद्रोही समूह इस्लामिक स्टेट आइएसका एक प्रमुख नेता मारिएका इजिप्टीयन सेनाले बताएको छ । सेनाका अनुसार सिनाई प्रान्तमा भएको हवाई आक्रमणमा त्यहाँका प्रमुख विद्रोही नेता अबु दुआ अल अन्सार मारिएका हुन् । 

यी आइएसका प्रमुख नेता सन् २०११ देखि सिनाई इलाकामा सक्रिय थिए । तर विद्रोहीले उनी मारिएका बारे कुनै प्रतिक्रिया जनाएको छैन । 

हवाई आक्रमणमा अरु ४५ जना विद्रोही लडाकु पनि मारिएका इजिप्ट सेनाले दाबी गरेको छ । विद्रोहीको गोलाबारुद राख्ने भण्डारमा समेत नोक्सानी भएको सेनाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार