साउन २३, काठमाडौं । स्पेनिस क्याटलान बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, काठमाडौं । स्पेनिस क्याटलान बा"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

२३ श्रावण २०७३, आईतवार ०३:३१

साउन २३, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोनाले लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलले १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता लिएको थियो । बार्सिलोनाका जाभियर मासेरानोले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भयो ।

ओरिगी र मार्को गुर्जिकले गोल गर्दै लिभरपुललाई ४-० को पराकिलो जित दिलाएका हुन् ।

लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वरेज र लिओनल मेस्सी खेले पनि बार्सिलोनाको हार टार्न सकेनन् ।  दुबैले ७५ मिनेट मैदानमा विताएका थिए । बार्सिलोना र लिभरपुलको खेल हेर्न वेल्बलीमा झण्डै ९० हजार दर्शक उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार