एजेन्सी | रियो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | रियो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जना"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

रियो ओलम्पिक खेलस्थल नजिकै बम विस्फोट

२३ श्रावण २०७३, आईतवार ०६:५०

एजेन्सी | रियो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

तर उक्त बम बिष्फोटमा परी कुनै मानवीय क्षति नभएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार बम कसले र किन विस्फोट गरायो भन्ने पुष्टि भएको छैन ।

यस्तै न्युजल्याडको ओलम्पिक टोली रहेको स्थान नजिकै पनि गोली चलेको छ। संचार माध्यमले बम विस्फोट लगत्तै गोली चलेको बताएका छन्। ब्राजिली अधिकारीले भने बम विस्फोटपछि कुनै सैनिक जवानले अन्जानवश गोली चलाएको हुन सक्ने बताएका छन् । यस बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार