साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो । सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएको हो । तर आयोजकले भने के कारणले यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो । सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएको हो । तर आयोजकले भने के कारणले यस्"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलम्पिकको नीलो डाइभिङ पुल एकाएक हरियो भएपछी..

२०७३, २६ श्रावण बुधबार ०२:३३


साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो ।

सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएपछी प्रत्यक्षदर्सीहरु अचम्मित बनेका थिए । के कारणले यस्तो भयो भन्ने आयोजकलाई नै थाहा नभएको बताईएको छ । पुलमा रहेको पानीको रंग विस्तारै हरियो बनेपनि त्यहाँ डाइभिङका प्रतिस्पर्धा भने रोकिएनन् ।

अघिल्लो दिन पुरुष तर्फको खेलमा उक्त पुलको पानीको रङ्ग नीलो थियो तर  भोलीपल्ट महिला तर्फको डाइभिंगमा एकाएक हरियो देखियो – सामाजिक सञ्जालमा पुलको पानीको रंग यसरी परिवर्तन हुँदा पनि खेलाडीलाई डाइभ गर्न बाध्य पारिएको भन्दै विभिन्न आलोचना गरिएको छ । पानीमा मिलाइएको क्लोरिन वा अरु कुनै रसायनको मात्रा नमिलेका कारण यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । तर वास्तविकता अझै सार्वजनिक गरिएको छैन 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना