साउन २६, दाङ । वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएका यहाँका स्थानीयवासीलाई खानेपानीको समस्या टरेको छ । 

तुलसीपुर–२ सुनौलीपुरमा सोलार सिस्टममार्फत लिप्ट प्रक्रियाद्वारा पानी ल्याएपछि उनीहरुलाई खानेपानीको सहजता भएको हो । तुलसीपुर नग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, दाङ । वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएका यहाँका स्थानीयवासीलाई खानेपानीको समस्या टरेको छ । 

तुलसीपुर–२ सुनौलीपुरमा सोलार सिस्टममार्फत लिप्ट प्रक्रियाद्वारा पानी ल्याएपछि उनीहरुलाई खानेपानीको सहजता भएको हो । तुलसीपुर नग"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोलार लिप्टबाट पानी आपूर्ति

२६ श्रावण २०७३, बुधबार १०:५९

साउन २६, दाङ । वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएका यहाँका स्थानीयवासीलाई खानेपानीको समस्या टरेको छ । 

तुलसीपुर–२ सुनौलीपुरमा सोलार सिस्टममार्फत लिप्ट प्रक्रियाद्वारा पानी ल्याएपछि उनीहरुलाई खानेपानीको सहजता भएको हो । तुलसीपुर नगरपालिकाको रु चार लाख ७५ हजार र स्थानीयको रु दुई लाखको लागतमा पानी गाउँमा ल्याइएको हो । विगतमा एक गाग्री पानी ल्याउन दुई घन्टा समय लाग्ने गरेकोमा हिजोआज घरनजिकै पानी भर्न पाएको स्थानीय हरिसरा गिरीले बताउनुभयो । 

“पानी लिन खोलामा जानु पथ्र्यो, अहिले घर नजिकै धारामा पानी आउँदा सहज भएको छ,” उहाँले भन्नुभयो । बिहान र साँझ गरी दैनिक चार घन्टा पानी आउने गरेको छ । 

तुलसीपुर नगरपालिकाले एक हजार २०० वाटको सोलार प्यान जडान गरेर पानी आपूर्ती गरेको नगरपालिका सव–इन्जिनियर राधेश्याम उपाध्यायले बताउनुभयो । अर्को वर्ष सो क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माण गरेर धारा वितरण गरिने उहाँको भनाइ छ । नगरपालिका पहाडी क्षेत्रभित्रका १, ७, १७ र १६ नं वडामा पनि विस्तार गरिने बताइएको छ । सोलार प्यानको पावरमार्फत मोटर लगाएर सिमधाराबाट ४० एमएमको ९सवा इन्ची० पोलीथिन पाइपबाट ४० घरधुरीलाई पानीको आपूर्ती गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार