रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिक हुँदै गर्दा ब्राजिलमा समेत दिनदहाडै हुन्छन् यस्तो घटना ?

२७ श्रावण २०७३, बिहीबार ११:२८

रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई यस्ता भिडियो तथा तश्विरहरुले प्रमाणित गरेको छ जुन तल तपाइले देख्न सक्नु हुनेछ । दृश्यमा टीनएज युवकहरु दिनदहाडै त्यहाँ ओलम्पिक हेर्न आएका टूरिस्टहरुको सामान लुट्दै गरेकोदेख्न सकिन्छ । 

मुख्यगरि टूरिस्टबाट उनीहरुको पर्स, मोबाइल, ईयर फोन र यस्तै खालको सामानहरु लुटिने गरेको छ । यस्तो घटनाहरु घटाउने क्रममा ति लुटेरा युवाहरु कहिले एक्लै हुन्छन त कहिलेकाही समुहनै लिएर लुट्नमा सक्रिय छन् । जसको कारण त्यहाँ टुरिष्टहरुले निकै सजगता अपनाउनुपर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार