साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्य"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

घुस लिंदा लिँदै रंगेहात पक्राउ परेका नासु र अमिनविरुद्ध मुद्दा

२७ श्रावण २०७३, बिहीबार १३:००

साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्यालय मनमैंजुका नासु लक्ष्मीप्रसाद पराजुली र अमिन कमलबहादुर खत्रीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अभियुक्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो रु ३० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी लिई आयोगले आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

अमिन खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाबिक गर्ने सिलसिलामा मालपोत कार्यालयका नासु पराजुलीलाई उपलब्ध गराउनुपर्ने भनी सेवाग्राहीसँग विभिन्न बहानामा रु ३० हजार माग गरिरहेको सूचनाका आधारमा घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार