२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट अत्यन्त प्रभावित केही देशका सङ्क्रमित र मृतकको संख्या यस्तो छ

२०७८, २ असार बुधबार १६:१६

 असार २ (रासस/सिन्ह्वा) । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ ।  

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । 

 

देश                             सङ्क्रमितको संख्या                            कूल मृत्यु  

संयुक्त राज्य अमेरिका         तीन करोड ३४ लाख ८६ हजार ९२५      छ लाख २८७

भारत                          दुई करोड ९६ लाख ३३ हजार १०५          तीन लाख ७९ हजार ५७३ 

ब्राजिल एक करोड ७५ लाख ३३ हजार २२१          चार लाख ९० हजार ६९६

फ्रान्स                            ५८ लाख ६ हजार ४१८                   एक लाख १० हजार ६९२

टर्की                            ५३ लाख ४२ हजार २८                     ४८ हजार ८७९ 

रुस                             ५१ लाख ८९ हजार २६०                   एक लाख २५ हजार ४४३ 

बेलायत                       ४५ लाख ९६ हजार ९९४                     एक लाख २८ हजार १८१

इटाली ४२ लाख ४७ हजार ३२                       एक लाख २७ हजार १०१   

अर्जेन्टिना                      ४१ लाख ७२ हजार ७४२            ८६ हजार ६१५

कोलम्बिया                    ३८ लाख २ हजार ५२                       ९६ हजार ९६५

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो