सेती नदीमा मोटरसाइकल खस्दा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर
फागुन ८, बझाङ । बझाङमा बाईक दुर्घटनामा बाईक दुर्घटना हुदां २ जना को ज्यान गएको छ भने १ जना घम्भिर घाईते भएका छन् । मंगलबार राती १० बजे जयपृथ्वी नगरपालीका ७ तमैलबाट चैनपुर तर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको पल्सर बाईक दुर्घटना भएको हो । दुर्घटनामा परी जयपृथ्वी नगरपालिका ७ का २१ बर्षिय प्रेम हमाल

