Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

गोदावरीमा प्याराग्लाइडिङको रोमाञ्चक खेल

नारायण ढुङ्गाना | फागुन ९, गोदावरी | खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । 

हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप

बर्थिङ सेन्टर स्थापना

फागुन ९, बर्दिया । गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । 

सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्

February 21, 2019 अछाम - ACM, समाज

कमलबजारलाई स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य सुरु

कमल रावल । फागुन ९, अछाम । अछामको कमलबजार नगरपालिका सहित देशभरका ९३ नगरपालिकालाई एकीकृत शहरी विकास योजना अन्तर्गत स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य थालिएको छ । 

उच्च हिमाली जिल्लामा फेरि हिमपात, जनजीवन प्रभावित

फागुन ९, हुम्ला | हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । 

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । ज

सावधान ! उपहारको रुपमा यी वस्तु कहिल्यै लिने र दिने नगर्नुस्

कुनै पनि बिवाह ब्रतबन्ध या जन्मदिनको उत्सव होस् या भेटघाटको खुसियाली हामी उपहार लिने र दिने गर्छौ | जो कोही पनि उपहार पाएमा खुशी हुन्छौ । तर, के कहिल्यै सोच्नु भएको छ, उपहार लिंदा वा दिंदा त्यसले नकरात्मक असर गर्छ भनेर ? उपहार लिंदा होस् या दिंदा होस् तपाइले केहि महत्वपूर्ण कुराहरु जान्नै पर्ने ह

भारतमा जेलभित्रै एक पाकिस्तानी कैदीको ढुङ्गाले हानीहानी हत्या

फागुन ९, काठमाडौं । भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलभित्रै निर्मम हत्या भएको छ । शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् ।

पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय

बिहारको जुनियर इञ्जिनियर पदको परीक्षा सनी लियोनीले टपिन् !

फागुन ९, काठमाडौं । भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङ परीक्षमा ‘सनी लियोनी’ ले टप गरेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् ।

February 21, 2019 तनहुँ - TNH, समाज

जिपी फाउण्डेशनमा सदस्य मनोनित

फागुन ९, दमौली | पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी फाउण्डेशन तनहुँले सदस्य मनोनित गरेको छ । 

फाउण्डेशनका संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विधानबमोजिम आठ सदस्य मनोनित गर्नुभएको हो । मनोनित हुने सदस्यमा व्यास

पुलले दियो रोजगारी

सुशीला रेग्मी | फागुन ९, बेझाड | बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बन

दुई चालक नराख्ने सवारी साधन कारवाहीमा

फागुन ९, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा क

बालिका बलात्कारको मुद्दा मुल्तबीमा

फागुन ९, सप्तरी | बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ । 

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद

भिमकाया ढुंगाको त्रास बढ्दो, सरोकारवाला निकाय मौन

दलसिंह गिरी | फागुन ८, कालिकोट | 

गाउँबासीको विचल्ली भयो पालिका रोड गया ।

केही सुरक्षा दि हाल्दोहोई सरकारी ध्यान भया ।

भोक मरि र असिनाले पिडत भयो खाडा ।

आफ्नो रक्षा आफै गर्नु सबै भया टाडा ।।

हिजो आज यो ढुङगाले ठाउँ छाडी हडिगो ।

सम्बन्धितको ध्यान नजाने