Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

कालिका मन्दिरमा विवाहमा कडाइ

फागुन ८, बलेवा । प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तो

February 20, 2019 रसुवा - RSW, समाज

वडा थप गर्न प्रस्ताव

फागुन ८, रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । 

गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी,

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

फागुन ८, काठमाण्डौ । बुधबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका सबै विदेशी मुद्राको भाउ घटबढ भएको छैन । 

नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३०

February 20, 2019 डोटी - DT, समाज

डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

फागुन ८, डोटी । चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भ

कर्णाली प्रदेशका तीन पत्रकार पुरस्कृत

फागुन ८, सुर्खेत । राष्ट्रिय समाचार समितिको ५८औं स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका तीन जना राससकर्मीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा सुर्खेतबाट दिपेन्द्र शर्मा, हुम्लाबाट दाने बाहोरा र जुम्लाबाट उपेन्द्र न्यौपाने छन् ।

पुरस्कृत स्थानीय समाचारदाताहरुलाई कर्णाली प्रदेशका आन

सुनको भाउ ५ वर्ष यताकै महँगो ! आज कति पुग्यो ? हेर्नुहोस्

फागुन ८, काठमाण्डौ । सुनको मुल्यले ५ वर्षयताकै महँगो भएको छ । 

छापावाला सुन आज प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो । 

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंग

‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

फागुन  ८, काठमाडौँ  (रासस) | ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल (field marshal Sir John Chapple) को सम्मानस्वरुप नेपा

अष्ट्रियाली विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ, ८ फागुन | अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट विदेशमन्

छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार

नबीनबाबु अधिकारी । फागुन ८, सिन्धुली । सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो । 

सिन्धुलीमा विगत

निर्माणाधीन पुलको निरीक्षण

फागुन ८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ । 

पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त मार्गमा बनिरहेका पुलको समेत निरीक्षणपछि मन्त्री महासेठले निर्माण कम्

विदेशीसँग मागेर मात्रै देशको विकास हुन सक्दैन– मुख्यमन्त्री गुरुङ

शिला पाण्डे, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेशीसँग मागेर मात्रै देशको विकास नहुने बताएका छन् । उनले देशको विकासको लागि स्थानीय उत्पादनलाई बढवा दिनुपर्नेमा जोड दिएका हुन् । 

प्रथम राष्ट्रिय मगर महोत्सवको उद्घाटन गर्दै पर्वतमा उनले यस्तो बत

दिदीबहिनी महोत्सवमा साझासवालकर्मी सम्मानित

पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा मंगलबारदेखि सकिएको छ ।

विभिन्न प्रतियोगिता गरी कार्यक्रमको समापन भएको हो । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रति