माघ ४, काठमाडौँ | सरकारले अग्रपङक्ति तथा सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा गरेपनि उपत्यका तीनै जिल्लाले भने तयारी नपुगेको भन्दै मंगबारदेखि बुस्टर दिन सुरु गरेका हुन्
माघ ४, काठमाडौँ | बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् ।
माघ ४, काठमाडौँ | काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’सम्बन्धी अर्को आदेश जारी गरेको छ ।
मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगरी भर्चुअल व
माघ ४, काठमाडौँ | काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ ।
माघ ४, काठमाडौँ | पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
माघ ४, काठमाडौँ | कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि अदालतका सेवा कटौती गरिएका छन्। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले सर्वोच्चबाट ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको छ।
सर्वोच्चका एक न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जना कोरोना संक्रमित भएपछि सर्वोच्च