Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

बेलायतमा बेरोजगारी दर घट्यो

माघ ४, काठमाडौँ | बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्य

काठमाडौँ उपत्यकामा ३६ बुँदे आदेश जारी : के-के गर्न पाइन्छ ? (आदेशसहित)

माघ ४, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन्।

मंगलबार बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन्। जा

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

माघ ४, चितवन | जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्र

अस्ट्रेलियामा कोरोनाबाट एकै दिन ७७ जनाको मृत्यु

माघ ४, काठमाडौँ | अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन थप ७७ जनाको मृत्यु भएको छ। २४ घण्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनका अनुसार अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको मृत्यु भएको छ।

संक्

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।<

विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

माघ ४, सिमकोट | पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार !

एजेन्सी | दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।

लास जलाएको खरा

January 18, 2022 डोटी - DT, समाज

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

माघ ४, डोटी | जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन ।&nb

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

माघ ४, बनेपा | काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन्

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

माघ ४, काठमाडौँ | कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ ।

भारतमा थप दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

माघ ४, काठमाडौँ | एजेन्सी | भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख  ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबा

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

माघ ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले फेसबुकमार्फत् कोरोना संक्रमण पुष्टि भएको जानकाररी जगराएका हुन्।

उनले लेखेका छन्, ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखि