Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

‘सबै गुट भत्काउँ, पार्टी निर्माणमा लागौं’

पुस २१, काठमाडौँ | नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले विद्यार्थीको भातृ संगठन अखिल९क्रान्तिकारी०लाई पार्टी निर्माणमा सम्पुर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह सहितको टोलीलाई

राष्ट्रियसभा उम्मेदवारले चुनावमा खर्च गर्न पाउने रकम कति ?

पुस २१, काठमाडौँ | राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा ७० हजार र सवारी इन्ध

शीतलहरका कारण दुई जनाको मृत्यु

पुस २१, काठमाडौँ | अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।

यादवको जनकपुरधाम

नारायणहिटीको जग्गा पनि अतिक्रमण !

पुस २१, काठमाडौँ | नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ। दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट ९करिब ६ आना मात्र० जमिन मात्र प्रयोग गर्ने सहमति भएको देखिन्छ।

त्यसका लागि दरबारको मुख्य प्रवेशद्वारको पश्चिमतर्

हिउँदे वर्षा दोहोरिने : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुस २१, काठमाडौँ | हिउँदे वर्षा दोहोरिने भएको छ। मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ। अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारद

परीक्षामा २० अङ्क सित्तैमा !

पुस २१, काठमाडौँ | टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा

नारायणहिटीको जग्गा पनि अतिक्रमण

पुस २१, काठमाडौँ | नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र) जमिन मात्र प्रयोग गर्ने सहमति भएको देखिन्छ ।त्यसका लागि दरबारको मुख्य प्रवेशद्वारको पश्चिमतर्फको रातो घर र बङ

बिहीबारदेखि फेरि हिउँदे वर्षा, हिमपात पनि हुने

पुस २१, काठमाडौँ | हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि

इलामको फाकफोकथुमा एकै घरको ७ बाख्रा बाघले खायो

कमल घिमिरे । पौष २० । पाँचथर , इलामको फाकफोकथुम गाउँपालिकामा बाघको आतङ्क बढ्दै जान थालेको छ । सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेमा एकै घरका ७ वटा बाख्रा बाघले खाएको छ ।

स्थानीय जितबहादुर योङहाङको गोठमा बाँधेर राखेको केही बाख्रालाई बाघले पूरै खाएको छ भने केही बाख्

अर्घाखाँचीमा पानीका मुहान बचाउन रिचार्ज पोखरी निर्माण

पुस २०, काठमाडौँ | रासस | झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका–९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । 

रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँ

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

पुस २०, काठमाडौँ | रासस | आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू मन

नेपाली सेनाको प्रवक्तामा सिल्वाल

पुस २०, काठमाडौँ | नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

उहाँ हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्छ । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रम