Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

कुटपिटबाट घाइतेको मृत्यु

पुस २०,  काठमाडौँ | केही दिन अघि नवलपरासी (पश्चिम) मा एक समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। पुस १६ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घ

सडकसञ्जालसँग नजोडिँदा सहुलियत चामलको भर कहिलेसम्म ?

पुस २०,  काठमाडौँ | रासस | “हुम्लीले अनुदानको चामल पाएकैभरमा खाद्यका कर्मचारी र प्रमुख जिल्ला अधिकारीलाई भगवान् कहिलेसम्म मानिरहने ?” प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद् रङ्गमती शाहीले पटक पटक यही प्रश्न सदन र समितिमा उठाउँदै आउनुभएको छ । 

प्रतिनिधिसभा, व

राप्रपा केन्द्रीय समिति विस्तार

पुस २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जन

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

पुस १९ ,काठमाडौँ। चिकित्सा शिक्षा ऐनले विश्वविद्यालयले ३०० शय्याको अस्पताल र नर्सिङ क्याम्पस भए १०० शय्याको अस्पताल बनाउनुपर्ने प्रावधान राखेको छ । उक्त प्रावधान धेरै भएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने शय्या सङ्ख

कांग्रेस वाग्मती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय

पुस १९, हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । 
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो ब

जापानमा शक्तिशाली भूकम्प !

एजेन्सी | जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मंगलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो।

भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा तथा ७० क

यी हुन् माओवादी केन्द्रबाट छानिएका राष्ट्रिय सभा सदस्यका उम्मेदवार

पुस २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ। आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

जसअनुसा

पोखरीमा मृतावस्थामा फेला

पोखरीमा मृतावस्थामा फेला

पुस १९, जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यादव आज डुबेका अवस्थामा भेटि

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा रिमाल पक्राउ

पुस २०, काठमाडौँ | प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलकप्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथ

संसद भवनमा आगलागी !

एजेन्सी | दक्षिण अफ्रिकाको संसद भवनमा पुनः आगलागी भएको छ। आगलागी भएको ३६ घण्टा नबित्दै करिब १३० वर्ष पुरानो सो संसद भवनमा पुनः आगलागी भएको हो।

यसअघि आइतबार सो संसद भवनमा आगलागी भएको थियो। आगलागीबाट सो भवन परिसरभित्र रहेको राष्ट्रिय सभाको भवन पूर्ण रुपमा ध्वस्त बनेको थियो। आगलागीब

५७ उपसचिवको सरुवा, काे कहाँ ? (सूचीसहित)

पुस २०, काठमाडौँ | सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५७ उपसचिवको एकैपटक सरुवा गरेको हो ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेको जनाएको छ । मन्त्रालय म