मलेसियामा अवैधानिकले पाए घर फर्किन थप अवसर !
पुस ९, काठमाडौँ | मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन वा बैधानिक हुन दिएको समयसिमा ६ महिना थप गरेको छ ।
आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ बर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बता


