काठमाडौँ | रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ । मतदानका...