Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

Category: बिशेष खबर

‘सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी डुबान र पहिरोले जनता बिचल्ली’

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनिहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पुर्याउन समेत ध्यान नदिएको गुनासो गरे ।

पहिरोले पुरिएर गुल्मीमा ५ को मृत्यु, २५ घर परिवार पहिरोमै थुनिएपछि उद्दार गरिदिन हारगुहार

प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको

स्पेनिस युवती आइना बार्कासँग झुकेका मेरा आँखा

मोबाईलमा घण्टी बज्यो । मैले हेल्लो भने उताबाट युबतिको स्वर थियो । त्यो पनि बिदेशी टोनमा प्रष्ट नेपाली बौल्दै,भेटौ न समय कहिले मिल्छ तपाइलाई ? केहि छिनको गफगाफ पछि भेट्ने समय र स्थान तोक्दै फोनको कुराकानी सकियो । …

कृषक पाठसालामा प्रजिअ (फोटो फिचर)

नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गर