नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गर"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

कृषक पाठसालामा प्रजिअ (फोटो फिचर)

२०७३, ५ श्रावण बुधबार १४:१३

नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गरेको मेहेनत र परिश्रमलाई प्रोत्सान दिन प्रमुख जिल्ला अधिकारी चौधरी सहीत कृषि विकास अधिकृत कमलेस तिवारी, जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोखरेल, जिल्ला अनुसन्धान प्रमुख रमेस डाँगा लगायतका सरोकारवाला पाठसालामा पुगेका हुन् । 

पाठसालामा पुगेर प्रमुख जिल्ला अधिकारी चौधरीले किसानहरु संग अन्र्तक्रिया समेत गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको कामको अनुगमन गर्न पुगेका उनले खेतमै गएर कृषकहरुका गुनासा एवं समस्याहरु बुझेका छन् ।  

“कृषकहरुको खेतमै गएर उनीहरुले फलाएको तरकारी, अन्नपात देख्दा आफु एकदमै हर्षित भए” अधिकारी चौधरीले भने । 

चौधरी मात्र होईन जिल्ला कृषि विकास कार्यालयका प्रमुख कमलेस तिवारी, प्रहरी प्रमुख मोहन प्रसाद पोखरेल विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुले समेत कृषकहरुको खेतमै रहेका पाठसालामा गएर छलफल गर्न पाउदा आफु हर्षित भएको बताए । कृषि विकास अधिकृत तिवारीले किसानहरुले खेतमा राखेका जिज्ञासाको जावाफ जवाफ दिदै तरकारी र अन्नबालीमा लाग्ने रोगहरु  र रोगबाट बच्ने उपायका बारेमा समेत किशानहरुलाई बताए । 

जिल्लाको पाटन, शिद्धेश्वर, न्वाली, गोकुलेश्वर लगायतका गाँउमा रहेका कृषि फम र पाठसालाहरुको साउन १ र २ गते जिल्लाका सबै सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । 

कृर्षि सम्बन्धि विभिन्न कुराको जानकारी लिन खेतमै पाठसाला संचालन गरेका छन् । उक्त पाठसालामा कृषि सम्बन्धि विज्ञ व्यक्तिले किसानहरुलाई कृषिका विषयमा विभिन्न किसमका जानकारी दिने गर्दछन् । 

माथिको तस्बिरमा: कृषक पाठसालामा किशानहरुसंग रमाउदै प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, बरीष्ट कृषि बिकास अधिकृत कमलेस तिवारी, प्रहरी प्रमुख मोहनप्रसाद पोखरेल लगायत अन्य किशानहरु |


कृषक समुहमा छलफल गर्दै प्रजिअ, सरोकारवाला र समुहका सदस्यहरु | 


तरकारी बारीमा किसानहरुसंग छलफल गर्दै प्रजिअ किशोर कुमार चौधरी, बरीष्ट कृषिविकास अधिकृत कमलेस तीवारी र जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेल


टमाटरमा लागेको रोगबारे किसानलाई बताउदै बरिष्ट कृषि विकास अधिकृत कमलेस तिवारी


समुहले गरेका कामको बारेमा बताउदै समुहका एक सदस्य | तश्विर: नरी बडु | सास/बैतडी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर