ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु
काठमाडौँ | झापाको बुद्धशान्तिमा ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-१ निवासी २४ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार...