प्रेम आलेलाई सुदन किराँतीको जवाफ- जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन
असार ११, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले जहाज खरिदमा आफ्नो निजी स्वार्थको लागि नभएको बताएका छन् ।
प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...