ललिता निवास प्रकरणका आरोपीलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त
असार १३, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई बाहिरै राखेर अनुसन्धान गर्न प्रतिवादीका कानून व्यवसायीले माग गरेका छन् । म्याद थपका लागि जिल्ला अदालतमा भएको सुनवाइमा उनले सो...