Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
SajhaSabal समाचार

समाज

55,427 समाचार

समाचार

रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए
2 मिनेट पढाइ

रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए

कात्तिक ४, मस्को (रासस–एएनआई) । रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन्…

सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी
6 मिनेट पढाइ

सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी

कात्तिक ४, कायरो (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर…

पूर्वी कंगोबाट १३०० कैदी फरार
3 मिनेट पढाइ

पूर्वी कंगोबाट १३०० कैदी फरार

कार्तिक ४, बेनी, कंगो, (रासस–एपी) । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि
4 मिनेट पढाइ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

कात्तिक ४, काठमाडौँ (रासस) : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल…

लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
4 मिनेट पढाइ

लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार

कात्तिक ४, काठमाडौँ (रासस) : सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको…

अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो
2 मिनेट पढाइ

अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

ब्यूनस आयर्स, अजेन्टिना, (रासस/एएफपी) । अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ ।राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी…

पछिल्लाे २४ घण्टामा ३०९३ जनामा काेराेना सङ्क्रमण पुष्टि
2 मिनेट पढाइ

पछिल्लाे २४ घण्टामा ३०९३ जनामा काेराेना सङ्क्रमण पुष्टि

कात्तिक ४, काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको…

सरकारलाई मानव अधिकार आयोगको यस्तो आग्रह
4 मिनेट पढाइ

सरकारलाई मानव अधिकार आयोगको यस्तो आग्रह

कात्तिक ४, काठमाडौँ (रासस) : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न…

पिसिआर परीक्षण नहटाउन माग
2 मिनेट पढाइ

पिसिआर परीक्षण नहटाउन माग

कात्तिक ४, काठमाडौँ (रासस) : कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार…

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता
3 मिनेट पढाइ

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

कात्तिक ४,  लमजुङ। लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि…

अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा फाउचीप्रति आक्रामक
3 मिनेट पढाइ

अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा फाउचीप्रति आक्रामक

कार्त्तिक ४, टक्सन (रासस/एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आउनुभएको छ । अमेरिकी…

प्रदेश राजधानीमा जग्गा कारोवार बन्द गर्न आग्रह
3 मिनेट पढाइ

प्रदेश राजधानीमा जग्गा कारोवार बन्द गर्न आग्रह

कार्त्तिक ४, देउखुरी । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न…